सिन्धुलीमा युवाहरुको कपाल मुण्डल

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_1152.html
सिन्धुली दर्पण मसिर २० -
सशस्त्र प्रहरीले आईतवार सिन्धुलीमाढीका विभिन्न ठाउँहरु लामो कपाल कानमा मुन्द्रा लगाउने लगायत समाजमा अशोभनिय कार्य गरेको भन्दै केही युवाहरुको कपाल काटि दिएको हो । त्यस्तै प्रहरीले मेला जात्रामा जुवा तास जाँड रक्सी बेचविखनमा समेत रोक लगाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !