स्काईभेटर खस्दा हातखुट्टानै भाचियो

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_352.html
सिन्धुली दपर्ण , मसिर २७ -
सिन्धुलीको खुर्कोट घुर्मि सडक खण्ड अन्र्तगत डुडँभन्जाङ् गाविसको कालियाम भन्ने ठाउँमा काम गरिरहेको एक स्काईभेटर खस्दा एक गम्भिर खाईते भएका छन् ।
सोमवार करिव २ वजेतिर स्काईभेटर काम भईरहेको ठाउँवाट एक्कासि खस्दा ३०० मिटर तल खसेको स्काईभेटर चालक कृष्ण खड्काको हातखुट्टा भाचिएको र घाईते खड्काको उपचारको लागी काठमाण्डौ लगिएको डुडभन्जाङ्का स्थानियवासि एकराज पौडेलले जानकारि दिनुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !