प्रहरिले सिन्धुलीमा लामो कपाल हुने कसैलाई पनि नछोड्ने

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_6808.html
सिन्धुली दपर्ण , पुस १ -
सशस्त्र प्रहरिले विहिवारपनि कमलामाई नगरपालीका ११ भिमानमा लामो कपाल कानमा मुन्द्रा लगायत समाजमा अशोभनिय कार्य गरेको भन्दै ३३ जना युवाहरुको कपाल मुन्डन गरेको छ । गत महिना मसिर २० गतेदेखि शसस्त्र पहरिले मुण्डन कार्यगदै आईहेकॊ थियो यस अघि पनि १०० जना भन्दा वढि युवाहरुको कपाल मुण्डन भईसकेको छ । कपाल मुण्डन भएको प्रति गाउँघरका सम्पुर्ण अभिभावक खुसि भएको र स्वस्थ समाज निमार्ण गर्न यस्तो कार्य गरिएको प्रमुख जिल्ला अधिकारि जितेन्द्र वहादुर भण्डारिले जानकारि दिनुभएको छ । अवका दिनहरुमा जोगी वाहेक कसैले पनि लामो कपाल पाल्न नपाउने पनि अधिकारि भण्डारिले जानकारि दिनुभयो । त्यस्तै पहरिले मेला जात्रामा जुवातास जाड रक्स वेचविखनमा पनि रोक लगाउदै आईरहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !