प्रहरिले सिन्धुलीमा लामो कपाल हुने कसैलाई पनि नछोड्ने

सिन्धुली दपर्ण , पुस १ -

सशस्त्र प्रहरिले विहिवारपनि  कमलामाई नगरपालीका ११ भिमानमा लामो कपाल कानमा मुन्द्रा लगायत समाजमा अशोभनिय कार्य गरेको भन्दै ३३ जना युवाहरुको कपाल मुन्डन गरेको छ । गत महिना मसिर २० गतेदेखि शसस्त्र पहरिले मुण्डन कार्यगदै  आईहेकॊ थियो यस अघि पनि १०० जना भन्दा वढि युवाहरुको कपाल मुण्डन भईसकेको छ । कपाल मुण्डन भएको प्रति गाउँघरका सम्पुर्ण अभिभावक खुसि भएको र स्वस्थ समाज निमार्ण गर्न यस्तो कार्य गरिएको प्रमुख जिल्ला अधिकारि जितेन्द्र वहादुर भण्डारिले जानकारि दिनुभएको छ । अवका दिनहरुमा जोगी वाहेक कसैले पनि लामो कपाल पाल्न नपाउने पनि अधिकारि भण्डारिले जानकारि दिनुभयो । त्यस्तै पहरिले मेला जात्रामा जुवातास जाड रक्स वेचविखनमा पनि रोक लगाउदै आईरहेको छ ।

Related

स्थानिय 866056740399768448

1 commentDefault Comments

  1. where the hell is human rights in sindhuli????what,s going on sindhuli???ke lamo kapal palnu nepal ko kanun ma aparadh ho????ke nepal police le jasto bhancha testai kapal pallnu parne aba sindhuli basi le???ki bhane kanun banaunu paryo lamo kapal pallna napaune bhanne natra bhane sindhuli police ko yo manpari tantra banda hunu paryo.....ani ke keti haru le miniscut ra kattu lagayara hidda chai gaughar ma shova badcha??tyo pani banda hunu paryo......kasto achamma cha ba........................aba huda huda kapal pani palna napaine are.......
    aasish swiss
    switzerland
    (ghar sindhuli)

    ReplyDelete

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item