ट्याक्टरको ठक्करवाट एक पैदलयात्रीको मृत्यु

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_7118.html
सिन्धुली दपर्ण मसिर १८
टयाक्टरको ठक्करवाट सिन्धुलीमा शनिवार एक जनाको ज्यान गएको छ ।
सिन्धुलीको वाशेश्वर गाविसको हैवारवेसीवाट बालुवा बोकेर बलेनीतर्फ आउदैगरेको ना २ त ८४५७ नं ट्याक्टरले ठक्कर दिदा पैदलयात्री बाशेश्वर गाविस ५ का वर्ष २९ का जीतमान गोलेलाइ ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको हो ।
मृतको शव जिल्ला अस्पताल ल्याउने तयारी भएको र ट्याक्टर चालक अनिल तामाङ फरार रहेकाले खोजी कार्य भइरहेको सिन्धुली प्रहरीले जानकारी दिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !