एक सयभन्दा बढी पाकेटमार पक्राउ

 विकासकुमार साह , जनकपुर ,मसिर २५ -
विवाहपचमी मेलामा सहभागी हुन जनकपुर आएका श्रद्धालुहरुको पैसा चोर्ने तथा पाकेट मार्ने एक सय ५० जना पाकेटमारलाई प्रहरीले पक्रेको छ । शनिवार बिहानसम्ममा पक्राउ परेका यी पाकेटमारमध्ये ८ जना महिलाहरु रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मेलामा पाकेट लुटने सुनके सिक्रीलगायतका समान खोसेर भाग्ने उद्देश्यले नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका पाकेटमारमा एक सय ५० जनालाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । पाकेटमारलाई पक्रन सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ ।

Related

स्थानिय 989030358014674241

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item