जलेश्वरमा बम फेलासेनाको टोलीद्धारा निष्क्रिय

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_9328.html
सुरेश बिडारी ,महोत्तरी,मसिर २५ -
महोत्तरीको सदरमुकाम जलेश्वरमा शनिवार बम फेला परेको छ । बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । बिहान ५ बजेतिर जलेश्वर एकमा रहेको भटौलिया र बथनाहका गाविस सचिव स्याम सुन्दर िसंहको घरमा स्टीलको बट्टामा लुकाइराखेको अवस्थामा बम फेला परेको प्रहरीले जनाएको छ ।
बम पर्कोली ब्यारेकबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले विहान १० बजेतिर नै डिस्पोज गरेको हो । यसैबीच तराइमा सशस्त्र संघर्षरत विभिन्न समूहहरुले जलेश्वरका साचार माध्यमहरुमा टेलिफोन गरी घटनाको जिम्मा लिएका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !