सिन्धुलीको नर्कटेमा गाडी गुढेपछि अविर जात्रा


सिन्धुली दर्पण/माघ १५ -
सिन्धुलीको जरायोटार ९ लङगुरखोला नर्कटेमा पहिलो पटक मोटर पुगेपछि स्थानीयवासीहरुले खुसीले जात्रा मनाएका छन् । ३ वर्ष अघाडीदेखी स्थानीय जनश्रमदानवाट खन्न थालिएको वाटो पुरा भएपछि त्यहाँ मोटर गुडेको हो । गाडी गुडेको अवशरमा उनीहरुले खुसी मनाउँदै अविर जात्रा समेत गरेका छन् । आफ्नै आँगनवाट मोटर गुडेपछि यात्रामा सुगमता छाउनुका साथै उनीहरुले उत्पादन गरेका स्थानीय उत्पादन वजार पुर्याउन सजिलो हुने भएको छ । वाटो वनेपछि त्यस भेगका एक हजार भन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।

Related

स्थानिय 7829465201636999475

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item