आधुनिकतासगै आरन पेसा संकटमा

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_2439.html
सिन्धुली दर्पण/माघ ८ -
युवपुस्तामा बढ्दै गएको आधुनिकताले विश्वकर्मा जातिको पुख्यौली पेशा यतिबेला सँकटमा परेको छ । परम्परागत रुपमा उनिहरुले खुकुरीहसियाँ बन्चरा किचंया चुलेसी जस्ता लगाएतका फलामबाट बन्ने सामानहरु बनाउदै आएका छन् ।
सिन्धुलीमा पनि युवाहरु बैदेशीक रोजगारीमा जानेहरुको संख्या बढे पछि विश्वकर्मा जातिको पेशा संकटमा परेको हो युवा पुस्ताले आरन पेशालाई झन्झटिलो मान्दै अन्य पेशा गर्दा फलामबाट बनेका औजारमा धार लगाउन नागरीकलाई समस्या भएको छ । पहिला घरघरमा औजार खोज्दै आउने विश्वकर्माहरुलाई भेट्न यतिबेला समस्य पर्न थालेको गाउलेहरु वताउछन् । यसरी नै आरन पेशालाई कसैले महत्व नदिने हो भने सिन्धुलीमा यो पेशा लोप हुने क्रममा छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !