आगनमै पानि आयो अव डेढ घण्टा लगाएर पानि लिन जानु पदैन

सिन्धुली दपर्ण/पुस २८ -

सिन्धुलीको डाडीगुरासे गाविसको वडा नम्वर ८ मा खानेपानी योजना सम्पन्न भएको छ ।
खानेपानी कार्यक्रम संचालन गर्नका लागी गाविसको  विनियोजित वजेट रु १ लाख पचास हजार र उपभोक्ताहरुको चालिस हजार वरावरको श्रमदान गरि  कुल एक लाख नव्वे हजारको लागतमा खानेपानि योजना निमार्ण कार्यक्रम सम्पन्न भएको हो ।
डेढ घण्टाको वाटो हुदै पानि ओसादै जिवीका चलाउदै आएका  गाविस वासीहरु अव आगनमै धारावाट पानि थाप्न पाउनेभएपछि खुस भएका छन् ।   
माईत िसं स्याङतान अध्यक्ष शान्ता हायु कोषाध्यक्ष र विर वहादुर लोप्चन सचिव लगायत अन्य सदस्यहरु रहनु भएको सो उपभोक्ता समितीले २०६६;६७ को विकास योजना अन्र्तगत गुरासे हायू गाउँको खानेपानि निमार्ण कार्य सम्पन्न गरेका हो ।

Related

स्थानिय 6751090099570487647

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item