भुटानी शरणार्थीको आमरण अनसन

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_3470.html
सिन्धुली दपर्ण, पुस २७ -
मोरङ शनिश्चरेमा रहेका भुटानी शरणार्थीहरुले सोमवारदेखि सुरु गरेको आमरण अनसन आज पनि जारी छ । आफूहरु शरणार्थी भएपनि विविध कारण देखाउदै दर्ता नगराएको भन्दै उनीहरुले हिजॊदेखि आमरण अनसन सुरु गरेका हुन ।
मेरो परिचय के हो कि खाद्य देउ नदिए गोलि हानि मारिदेउ लगायत लेखिएको प्लेकार्ड सहित १९ जना राहत पिडित शरणार्थीहरुले अनसन थालेका हुन् । शनिश्चरेमा मात्र ८ सय ७४ र सबै शिविरमा ३ हजार १ सय ९० जना राहत पीडित शरणार्थीहरु भएको पीडित शरणार्थीहरुको नेतृत्व गर्दै आउनुभएका किशोर भण्डारीले बतउनु भयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !