टेष्ट परीक्षाबाट १ सय ६७ विद्यार्थी निष्कासित

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_3516.html
सुनिल ठाकुर/सर्लाही/माघ १६ -

नियमित बिद्यालय जान नसकेका बिधार्थीहरुले आठ कक्षा उतिर्ण गरेको प्रमाणपत्र पेश गरेपछि जिल्ला शिक्षा कार्यालयबाट फारम भरी प्राइभेट एसएलसी दिन पाउनृ व्यवस्था रहेको छ । यसरी जिल्ला शिक्षा कार्यालयबाट भरी प्राइभेट एसएलसी दिनका लागि २ सय ७४ बिद्यार्थीहरु शिक्षा कार्यालयमा फारम दर्ता गराएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !