वसको ठक्करवाट एक वालकको मृत्यु


सिन्धुली दर्पण/माघ १६ 

सिन्धुलीमा आज आईतवार वसको ठक्करवाट एक वालकको मृत्यु भएको छ ।  
डकाहावाट सिन्धुली सदरमुकाम आउदै गरेको ना ३ ख ७७२ नम्वरको सुपर सुनकोसी वसको ठक्करले कमलामाई नगरपालीका १२ भिमान ईनारपानिका जित वहादुर कार्कीको ११ वर्षिय छोरा शुसिल कार्कीको घटनास्थलमै मृत्यु भएको हो । 

चालक तथा वसलाई ईलाका प्रहरी कार्यालय भिमानमा नित्रन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

Related

स्थानिय 5614463507317850973

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item