क्षतिपुर्ति नदिएसम्म यातायातका साधन चल्न नदिने

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_7749.html
सिन्धुली दर्पण/माघ १५ -
सिन्धुलीको रानीचुरी गाविस स्थित मोरङ्गेटारमा हिजो राती ट्याक्टर दुर्घटनावाट एक महिलाको मृत्यु भएपछि क्षतिपुर्तिको माग गदै स्थानियवासीले सिन्धुलीमाढीदेखी चकमकेसम्म चल्ने सम्पुर्ण सवारीसाधन अवरुद्ध गरेका छन् । आज विहान प्रहरीले ट्रयाक्टर सहचालकलाई नियन्त्रणमा लिएको भएपनि ड्राईभर र ट्राक्टर धनि अझै फरार रहेका छन् । स्थानिय वासीले भने मृतकका परिवारलाई क्षतिपुर्ति नदिएसम्म चकमकेदेखी सिन्धुलीमाढीसम्म चल्ने कुनैपनि सवारी साधन चल्न नदिने वताएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !