ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

प्रमिला वुढाथोकी ,पौष २० -

सिन्धुलीको लाम्पान्टारमा ट्याक्टर दुर्घटना हुदा गम्भिर घाइते भएका वर्ष १३ का नारायण आछामेको मृत्यु भएको छ । आज आम्वोटेवाट चकमके बजार आउदै गरेको ना २ त ६२१५ नं ट्याक्टर ७० मिटर तल झर्दा चालक सहित ५ जना घाइते भएका थिए । गम्भिर घाइते भएका लाम्पान्टार ६ का आछामेको उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी नायव निरिक्षक महेन्द्र प्रसाद शाहले जानकारी दिनुभएको छ । 

Related

स्थानिय 5037975986437472803

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item