समस्या समाधान भएपछि आन्दोलन फिर्ता

सिन्धुली दर्पण/माघ ६-

सिन्धुली जिल्ला कारागारका कैदिबन्दिहरुको समस्या समाधान भएप्ाछि उनीहरुले  भोक हड्ताल फिर्ता लिएका छन ।  कारागारभित्र रहेको शौचालय भरिएर फोहोर वाहिर निस्कि दुर्घन्धले थप समस्या उत्पन्न भएपछि उनिहरु वुधवार  भोक हड्तालमा उत्रेका थिए  । 

उनिहरुले  साथीहरुलाइ स्थानान्तरण गर्दा थाहा नदिएकोले  सापटि दिएको पैसा लिन नपाएको र मेस नजिकै ट्वाईलेट रहेको र व्यवस्थित हुन नसक्दा दुर्घन्धित हुदै गएकोले  वस्न समस्या भएको आन्दोलनरत वन्दिकैदिको भनाई रहेको थियो ।  

Related

स्थानिय 7836668594793354031

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item