भाडादर परिवर्तन नभए चममकेसम्म गाडी चल्न नदिने


सिन्धुली दर्पण/माघ १० -

स्थानिय वासीको अवरोधका कारण आईतवारवाट सिन्धुलीदेखि चकमकेसम्म चल्ने सम्पुर्ण यातायातका साधन बन्द भएका छन । चकमके क्षेत्रका स्थानिय वासीहरुले जिल्लामा लागु भएको भाडा दररेट परिवर्तन गर्नुपर्ने ठाउँअनुसार सिटको कोटा छुट्याउनुपर्नेविद्यार्थीहरुलाइ भाडादरमा छुटको व्यवस्था हुनुपर्ने लगाएतका विभिन्न माग राख्दै यातायात बन्द गराएका हुन । 

स्थानिय वासीको धेरै माग पुरा भएपनि जिल्लामा लागु भएको भाडा दररेट परिवर्तनको मागमा थोरै छलफल गर्न वाकी रहेको फिक्कल यातायात व्यवसायी संघ सिन्धुलीका अध्यक्ष प्रज्ज्वलले मगरले जानकारी दिनुभएको छ । उहाले सोमवार आज थप छलफल गरि सहमति कायम गरि बन्द खुलाउने प्रयास भइरहेको समेत बताउनुभएको छ ।

Related

स्थानिय 1961734265178114492

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item