शिद्धवावा केवलकार निमार्णका पुर्वाधारहरु सम्पन्न,२०६८ वाट काम सुरु हुदै


सिन्धुलीदर्पण/माघ ९ -

सिन्धुलीको कमलामाई ९ च्याउँकोटमा अवस्थित प्रसिद्ध शिद्धवावा दर्शनका लागि शिद्धवाबा दर्शन केवलकार प्रालिलॆ निर्माणका सम्पुर्ण पुर्वाधारहरु सम्पन्न गरेको छ । कमलामाई नगरपालिका वडा नम्वर ९ ढुङ्ग्रेवास देखी शिद्धवावा मन्दिर सम्मको १६०० मिटर लम्वाई रहेको केवलकार प्रालिले २०६८ सालको सुरुवात देखि नै निमार्णको काम सुरु गर्ने भएको छ ।

नेपालकै दोस्रो केवुलकार निमार्णको प्रकि्रयामा अघि वढीसकेको र करिव  २० करोडको लागतमा केवलकार निमार्ण गर्न लागिएको शिद्धवावा दर्शन केवलकार प्रालिका व्यवस्थापन प्रमुख मनोज नेपालले जानकारी दिनुभएको छ ।
साथै कवलकार प्रालीले २५ कठ्ठा भन्दा वढी जग्गा समेत खरिद गरिसकेको छ जसमा वगैचा विस्तार गर्ने  सम्मेलन केन्द्र स्थापना गर्नेर दृष्यावलोकन टावर वनाउने उदेश्य रहेको छ  । शिद्धवावा  दर्शन केवलकार निर्माण भईसकेपछि घुम्नआउने पर्यटकमात्र लाभान्वित नभई प्रतक्ष्य र अप्रतक्ष्य रुपमा धेरै नै लाभान्वित हुने एवं सिन्धुलीको धार्मिकऐतिहासिकसास्कृतिक धरोहरहरुकॊ अध्ययन अवलोकन गर्ने अवसर पाउनेमा आफुआशावादी रहेको  केवलकार प्रालिका व्यवस्थापक शकरनाथ शमाको भनाई रहेको छ । 
अडियो रिपोर्ट सुन्नको लागी   दायाँतर्फ हेर्नुहोला ।

Related

स्थानिय 1301662640132698266

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item