स्थानियवासीको सकि्यतामा मोटर वाटो निमार्ण कार्य सम्पन्न

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_4749.html
सिन्धुली दर्पण, पुस २६ -
सिन्धुलीको रानीचुरी ९ कवासे गाउँमा स्थानीयबासीहरुको सकि्यतामा मोटर बाटो निर्माण कार्य सम्पन्न भएको छ । रानीचुरीको सिक्रेदेखी कवासेमा रहेको भानु निमावि सम्म करिव ३ किलोमिटर मोटरबाटो निर्माण गरिएको हो । विद्यालयको करिव २० हजार र स्थानीयबासीको सकि्रयतामा सो बाटो निर्माण भएको विद्यालयका प्रधानाध्यापक राम बहादुर रानाले जानकारी दिनु भयो ।
बाटो निर्माण भएपछि कवासे लगाएत अन्य गाउँका बासिन्दाहरु लाभान्वित भएका छन । मोटरबाटो निर्माणका लागि करिव ५लाख लागत लागेको पनि विद्यालयका प्रधानध्यापक रानाले बताउनु भयो । मोटरबाटो निर्माणका लागि स्थानीयबासीले ३ महिना लगाएर कुटो कोदाले प्रयोग गरेका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !