खानेपानीको हाहाकार,गाउ बिस्थापित हुने अवस्थामा

सिन्धुली दर्पण/माघ १ -

रामेछापको पकरबास गाविसमा खानेपानीको हाहाकार भएको छ । पानीका पुराना मुहानहरु सुकेपछि त्यस गाविसमा खानेपानीको अभाव देखापरेको हो । स्थानिय केही मुहानहरुमा पानी पाइने भएपनि एक गाग्री पानी लिनका लागि निन्द्रा माया मारेर स्थानिय बासिहरुले रातभर पालो कुर्नुपर्ने बाध्यता छ ।

 पानीको अभाव भएपछि स्थानिय नागरिक खानेपानी किनेर पिउन समेत बाध्य भएका छन् । खानेपानीकै अभावमा अबको १;२ वर्षमा गाउँनै विस्थापित हुने स्थिती श्रृजना भएपछि खानेपानी आयोजना साचालन गर्नका लागि स्थानियबासिहरुले महायज्ञ लगाउने भएका छन् । आगामी फागुन १० गतेबाट महायज्ञ साचालनका लागि रामकृष्ण ढुङ्गेलको संयोजकत्वमा २५ सदश्यि मुल तयारी समिती समेत गठन गरिएको छ ।

Related

स्थानिय 7613195128795074904

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item