सिन्धुली घरभई काठमाण्डौलाई कार्यक्षेत्र वनाउदै आएका पत्रकारहरु सगंठित हुदै


सिन्धुली दर्पण/माघ १६-

सिन्धुली स्थायी घरभई काठमाण्डौलाई कार्यक्षेत्र वनाउदै आएका पत्रकारहरुको भेलाले आज सिन्धुली पत्रकार समाज काठमाण्डौ गठन भएको छ । गोरखापत्रका दिपिक विहिनको संयोजकत्वमा ७ सदस्यिय तदर्थ समिती गठन भएको हो । तदर्थ कार्य समितीमा परशुराम काफ्ले , नारायण न्यौपाने , प्रमोद दाहाल ,सुनिल दाहाल, डन्ड गुरुङ् र प्रविण वुढाथोकी रहनु भएको छ । सिन्धुली स्थाई घर भएका अन्य पत्रकारहरुलाई पनि समेट्न छिटै भेलाको आयोजना गरी कार्य समिती गठन गरिने सदस्य परशुराम काफ्लले जानकारी दिनुभएको छ ।  

Related

स्थानिय 6450284926589099473

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item