नयाँ संविधान नवनेसम्म अन्ननै नखाने


 सुरेश बिडारी/बर्दिबास/माघ १९ -

महोत्तरी जिल्ला गौरिबास गाविसका ६५ वर्षिय यमबहादुर बुढाथोकीले देशमा शान्ति नयाँ संविधान र सरकार नबनेसम्म अन्न नखाने घोषणा गर्नुभएको छ । उहाँले ११ दिनदेखि अन्न नखाइ नयाँ सरकार संविधान र देशमा शान्तिको कामना गरिरहनुभएको नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि विनोद बरालले जानकारी दिनुभयो । देशका प्रमुख दलहरुले आपसी खिचातानी गरेर लामो समयसम्म सरकार बनाउन नसकेको संविधानसभाको म्याद थपेर पनि समयमै संविधान बनाउने छाँटकाट नदेखाएको र देशमा शान्ति स्थापना नभएकोले दबाव दिनका लागि आफूले अन्न छोडेको बुढाथोकीको भनाइ छ ।

Related

विचाररसाहित्य 2799139851493010762

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item