सिमा सुरक्षा निर्माणको बिरोधमा चक्का जाम

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_6823.html
सिन्धुली दर्पण/माघ १२ -

आन्दोलनका पूर्व घोषित कार्यक्रम अनुरुप वुधवार र विहिवार चक्का जाम १५ गते सदरमुकाम मलंगवामा जुलुस प्रदर्शन तथा जिल्ला प्रशासन कार्यालय घेराउ १६ गते सदरमुकाम मलंगवामा मसाल जुलुश प्रदर्शन र १७ गते जिल्ला व्यापी अन्ािश्चितकालिन आम हडताल गर्ने कार्यक्रम तय गरेको छ । चक्का जामका कारण सदरमुकाम मलंगवाबाट कुनै सवारी साधन चल्न नसकेका कारण यात्रुहरु मर्कामा परेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !