जिप्रका धनुषामा राखेको २० ल्यापटप गायब

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_9842.html
सिन्धुली दर्पण/माघ १२ -

तर तत्कालिन समयमा परियोजनाअन्र्तगत ल्यापटप विद्यार्थीलाई हस्तान्तरण गर्न नसकिदा सुरक्षाका दृष्टिकोणले जिल्ला प्रश्ाासन कार्यालयमा ३ वटा वि्रफकेशमा रहेको ७० वटा ल्यापटप राखिएको थियो । अहिले आएर ती ल्यापटप लिन जाँदा २ वटा वि्रफकेशमा रहेकेा ५० वटा ल्याप्टप मात्र भेटिएको छ भने अन्य बाँकी २० वटा गायव भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !