सिन्धुलीको नेत्रकालीमा चट्याङ लाग्दा १२ जना घाईते

सिन्धुली दर्पण/माघ ३-

सिन्धुलीको नेत्रकाली ८ मा गए राति चट्याङ पर्दा १२ जना घाईते भएका छन् । वाटो नजिकैको पोलमा चट्याङ पर्दा करेन्ट लागेर हिड्दै गरेका १२ जनालाई करेन्ट लागेर घाईते भएका हुन् ।

केहि समय अघि मात्रै नेत्रकाली गाविसको शिखरपुरमा करिव ७८ लाखको लागतमा १२ किलोवाट क्षमताको मामवली साङवा लधु जलविधुत परियोजना कार्य सम्पन्न भएको थियो । घाईते वाह्रै जनाको गाउँमै उपचार भईरहेको जानकारि प्राप्त भएको छ । त्यस्तै चट्याङ लागेर सोहि गाविसमा १ वाख्रा मरेको छ भने ६ भैसि घाईते भएको नेत्रकाली गाविसवाट आईत िसं वाईवाले जानकारि दिनुभएको छ ।

Related

स्थानिय 8761328904042092485

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item