सर्लाहीमा जाडोका कारण मृत्यु हुनेको संख्या ८ पुग्यो

सिन्धुली दपर्ण, पुस २६ -

चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा थप तीन जनाको मृत्यु भएको छ । आज दिउँसो हरिपुर गाविस वडा नं। ४ पचगछिया टोलकी ७० वर्षिया फूलकुमारीदेवी महतोको मृत्यु भएको हो भने आजै बिहान नेत्रगंज गाविस वडा नं ५ का ६५ वर्षिय अमर बहादुर सार्कीको अनि गएराती पसा्र गाविस वडा नं ४ की ४ वर्षिया बालिका गीता कुमारी साहको मृत्यु भएकॊ प्रहरीले जानकारी दिएको छ । 

यो गरी सर्लाहीमा चिसोकै कारण मर्नेको संख्या ८ पुगिसकेको छ ।  यसअघि बलरा गाविसमा तीन जना तथा बरहथवा र मूर्तिया गाविससमा एक एक जनाको मृत्यु भएको थियो ।

Related

स्थानिय 1950114311278787100

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item