दुवईमा साहित्यीक तथा सािगंतिक कार्यक्रम सम्पन्न

केदार श्रेष्ठ गगन ,युएई पुस २४

जहाँ नेपाली त्यहाँ नेपाल भन्ने नारासहित दुवईमा जनवरि ७ शुक्रवारका दिन साहित्यीक तथा सािगंतिक कार्यक्रम सम्पन्न भएको छ । फेसवुक साहित्यिक संजालको अभियानमा सम्पन्न कार्यक्रममा सिन्धुलीका केदार श्रेष्ठ गगनले गित,वल्देव भट्टले कविता,माईनस प्लस सँग्रौलाले गजल,रमेश कँडेलले कविता र जितेन्द्र मल्लले गजल वाचन गदै कार्यक्रमलाई सिगंतमय वनाउनुभएको थियो । फेसवुक साहित्यिक संजालको अभियानमा युएईका सर्जक तथा कलाकारहरुले एक्यवद्धताको अनुपम उदाहरण भएको र कार्यक्रमलाई अझ प्रभावकारि वनाउदै कार्यक्रमलाई नियमितता दिने वक्ताहरुले वताएका छन् ।  

Related

स्थानिय 8131974190314456093

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item