जरायोटारवाट वाहुनतिल्पुङ्सम्म सडक निर्माण गरिने


सिन्धुली दर्पण/फागुन ११ -

सिन्धुलीको जरायोटार गाविस वडा नं २ एक्ले पिपलवाट वाहुनतिल्पुङसम्म पुरयाइने लक्ष्यसहित सडक निर्माण कार्य सुरु गरिएको छ ।
गाविसद्धारा स्थानीय सडकका लागी छुट्टयाइएको रकमवाट सडक खन्न सुरु गरिएको हो । एक्ले पिपलवाट खन्न सुरु गरिएको सडकलाई नाकटार लुभु डाँडा हुदै वाहुनतिल्पुङसम्म पुरयाइने छ । सडक वनीसकेपछि ७ सय घरधुरी लाभान्वित हुने स्याम अधिकारील्ो जानकारी दिनुभएको छ ।

Related

विचाररसाहित्य 7265832028378814873

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item