सिन्धुलीका गाउँगाउँमा वन्दैछ मोटरवाटो

http://sindhulidarpan.blogspot.com/2011/02/blog-post_4559.html
सिन्धुली दर्पण/फागुन १४ -
सिन्धुलीको वालाजोर गाविस वडा न ३ पराँसे वेसीवाट वडा न ४ गौरीखानी पुरयाउने लक्ष्यसहित मोटरवाटो निर्माण कार्य आजवाट सुरु गरिएको छ । करीव २ किलोमिटर लम्वाईको मोटरवाटोको जिल्ला विकास समिती सिन्धुलीको आर्थिक सहयोगमा निर्माणकार्य थालिएको हो । मोटरवाटो निर्माण भइसकेपछि ३ सय घरधुरी लाभान्वित हुने श्यामहरी अधिकारीले जानकारी दिनुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !