मध्यमा~ाचल क्षेत्रिय महोत्सवको समय २ दिन थपियो

http://sindhulidarpan.blogspot.com/2011/02/blog-post_6310.html
सिन्धुली दर्पण/फागुन ६ -
सिन्धुलीगढी पर्यटनको आधार रसिलो जुनार सिन्धुलीको उपहार भन्ने मुलनारा लिएर सुरु माघ २७ गतेवाट संचालनमा रहेको मध्यमााचल क्षेत्रीय महोत्सवको चहलपहलपहल विस्तारै घट्दै गएको छ । महोत्सवका लागी बनाइएका मनोराजनका साधनहरु पिङमौतका कुवालगाएतका साधनमा दर्शकहरुको चाप कम देखिन थालेको छ । महोत्सव चलिरहदा बुधवार देशव्यापी रुपमा परेको पानीले मानिसको चहलपहल तथा व्यापारव्यवसाय पुरै ठप्प भएको थियो हावाहुरीको कारण गत वुधवार स्टलहरु तथा घेरावेरामा समेत क्षति पुगेको थियो भने महोत्तरीको वर्दिवासमा रहेको मुल गेटपनि हुरीवतासले ढलेको थियो । व्यापारीहरुले व्यापार व्यवसायमा कमि आएको भन्दै केहि दिन थप गर्न माग गरेपछि आयोजकले महोत्सव २ दिन थप गरेको छ । मध्यमााचल क्षेकि्रय महोत्सव यहि फागुन ९ गते सम्म जारी रहने छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !