होली मर्यादित बनाउन सचेतना कार्यक्रम


सिन्धुली दर्पण/चैत ३ - 
होली पर्व मर्यादितरुपमा मनाउनका लागि जन चेतना फैलाउने उद्देश्यले  आज सर्लाहीको मलंगवामा  र् याली प्रदर्शन गरिएको छ । र् याली प्रगतीशील नागरिक समाज सामुदायिक सेवा जिल्ला कार्यसमिति सर्लाहीको सहयोग र सामुदायिक प्रहरी सेवा केन्द्र सर्लाहीको आयोजनामा निकालिएको हो । सामुदायिक सेवाका अध्यक्ष राज किशोर साहको नेतृत्वमा बिहिवार बेलुका निकालिएको सो र् यालीले मलंगवा नगर परिक्रमा गरेको थियो । 

Related

स्थानिय 3423951510325066587

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item