प्रेमिका भगाइ विवाह गर्दा सर्लाहीमा एक युवकको हत्या


विनोदकुमार थापा/सर्लाही/चैत २४
सर्लाही ववरगंज ८ मा गए राती एक युवको हत्या भएको छ । स्थानिय बच्चु शाहले केही दिन पहिले गाँउकी अमि्रता शाहलाई भगाई विवाह गरेका कारण अमि्रतालाई लिइ घरमा आउदा अमि्रताको आफन्तले छोरी भगाई लगेको भनि गए राती मरणासन्न हुने गरी कुटपिट गरेपछि बच्चुको मृत्यू भएको हो ।
बच्चुको सर्लाही जिल्ला अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय ईश्वरपुरका प्रहरी निरीक्षक गणेश श्रेष्ठले जानकारी दिनु भयो । घटनाका सम्वन्धमा अनुसन्धान जारि रहेको प्रहरीले जनाएको छ ।

Related

समाज दर्पण 2454474946562338550

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item