सामूदायिक वनमा डडेलो लाग्दा ५ सय मिटर पाईप नष्ट, खानेपानी हाहाकार


सिन्धुली/चैत २८ 
सिन्धुलीको माहादेवस्थान गाविस वडा नम्वर ७ र ८ मा रहेको माहादेव स्थान सामूदायिक वनमा डडेलो लाग्दा करिव ५सय मिटर खाने पानीको पाएप जलेर नष्ट भएको छ । केही दिन देखि लागको डडेलोले खाने पानी पाएप डडे पछि अहिले त्यस ठाँउका करिव ५ सय घर धुरी मानिस खाने पनि हाहाकारको समस्यामा झेल्दै छन् ।

 २०६३ सालमा गरिवी निवारण कोषको सहयोगमा सम्पन्न खाने पानी आयोजनाले माहादेवस्थान वासीहरुलाई खाने पानी सुविधा दिदै आएको थियो । डडेलो महादेवस्थान सामूदायिक वन उपभोक्ता समितिका अध्यक्ष लिला प्रसाद पन्त नेत्त्वले नियन्त्रणमा लिइ सकेको छ स्थानीय लालबहादुर थिङले जानकारी दिनुभयो ।

Related

स्थानिय 5959947393938873905

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item