भगवती वाल क्लवद्धारा सरसफाई

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_12.html
मिनकुमार दाहाल/चैत २९

सामाजिक सत्भावको आदनप्रदान लगायत सो क्लवले व्यक्तित्व विकासका लागी विभिन्न अतिरिक्त कि्रयाकलाम गर्दै आइरहेको विद्यालयले जनाएको छ ।
धार्मिक मठमन्दिर भनेका राष्ट्रको गहना र संस्कृती जोगाउने महत्वपूर्ण स्थल भएकाले कालीमाइ मन्दिर परिसर सरसफाई गरेको विद्यालयका पि्र_िन्सपल कृष्ण उप्रेतीले वताउनुभयो । विद्यालयका सम्पूर्ण विद्यार्थीहरु सहभागी रहेको यस वालक्लवमार्फत वालवालिकाको व्यक्तित्व विकासमा टेवा पुगेको विद्यार्थी विधाइका कोईरालाले वताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !