महोत्तरीमा यात्रु बस दुर्घटना १७ घाइते

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_4570.html
सुरेश बिडारी/महोत्तरी/चैत २९

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परी गम्भिर घाइते काठमाण्डु बौद्ध-६ बस्ने बबिता लामालगायत अन्य घाइते १९ जनाको बर्दिबासमा रहेको होप बर्दिबास अस्पतालमा उपचार भैरहेको छ । बस तीब्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीले अनुमान गरेको छ । दुर्घटनापछि चालक फरार रहेकाले चालकको खोजी भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरी जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !