ट्रान्सफरमर जडान भएपछि स्थानीय बासन्दा हर्षित

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_7978.html
सुरेश बिडारी/महोत्तरी/चैत २७
महोत्तरीको विजलपुरामा लामो समयपछि विद्युत ट्रान्सफरमर जडान भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । विद्युत प्राधिकरण र विजलपुरा वडा नं ९ का स्थानीय उपभोक्ताहरुको संयुक्त लगानीमा ट्रान्सफरमर जडान गरिएको हो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !