फेसवुकको नयाँ रिकार्ड

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_4126.html

Facebook का संचालक Mark Zuckerberg कि बहिनी ( उनी facebook को consumer marketing team leads गर्छिन ) Randi Zuckerberg ले Twitter मा लेखेकी छिन यो New Year Eve Weekand मा 750 million (७५ करोड) फोटोहरु upload भएका छन ।
हालै जुलाई २०१० मा facebook ले भनेको थियो each day 100 million photos हरु upload हुन्छन । यो कुरा अझै थाहा छैन कि कती facebook users हरुले कती फोटोहरु स्टोर (upload) गरेका होलान भनेर तर तपाईं अनुमान लगाउनुहोस् यदि हरेक युजरले on average मा 100 फोटोहरु upload गरेका छन भने 500 million युजर हरुले 50 billion त पुर्याएकै होलान । यसको मतलब 50 billion फोटोहरु मात्रै facebook को सर्भरमा स्टोर भईसकेका छन ।
जबकी चर्चित फोटो sharing साईट Flickr ले सेप्टेम्बर २०१० मा भनेको छ " हाम्रो युजर हरुले अहिले सम्म 5 billion फोटोहरु upload गरिसकेका छन । "
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !