नेपाली युवाले पैदलमार्फत विश्व भ्रमण गर्ने

सिन्धुली दर्पण चैत १८

जलवायु परिवर्तनको असरबाट विश्वलाई बचाउने सन्देशसहित एक नेपाली युवकले पैदलमार्फत विश्व भ्रमण गर्ने भएका छन् । पर्वतको क्याङ्ग गाविस-१ का २८ वर्षीय प्रेम पुनले आगामि बैशाख १२ गतेबाट पैदलनै विश्व भ्रमण गर्न लागेका हुन । वृक्षा रोपण गर्दै जाऔ विश्वलाई विनासबाट जोगाउँदै जाऔ भन्ने नारासहित हरित क्रान्तिको लागि विश्वलाई एकताबद्ध पार्ने र अन्तर्राष्ट्रिय क्षेत्रमा आवाज बुलन्द बनाउने उद्देश्यको साथ मनोक्रानित राष्ट्रिय अभियानको आयोजनामा यात्रा हुन लागेको हो । १२ वर्षभित्रमा लक्ष्य पुरा गरिने आज राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

Related

स्थानिय 2653476755856528735

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item