लोडसेडिङ घट्यो अब दैनिक ११ घण्टा


सिन्धुली दर्पण/वैशाख २३

नेपाल विद्युत प्राधिकरणले आजदेखी लागुहुने गरी सातामा १८ घण्टा लोडसेडिङ् घटाएको छ । सातामा ९८ घण्ठा हुदै आएको लोडसेडिङ आजवाट ८० घण्टा हुने भएको प्राधिकरणले जनाएको छ ।

 समयमै पानि परेकोले नदिहरुमा पानीको वहाव वढी विद्युत उत्पादनमा वृद्धि भएकाले लोडसेडिङ घटाईएको नेपाल विद्युत प्राधिकरण भार प्रेशण केन्द्रका प्रमुख चिरन्जिवी शर्माले जानकारी दिएका छन् । वरिवर्तित तालिम अनुसार अव सातामा चार दिनमा दुई पटक गरी ११ घण्टा लोडसेडिङ हुनेछ । यसअघि दैनिक १४ घण्टा लोडसेडिङ हुदै आएको थियो । 

Related

स्थानिय 4124252217106622799

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item