उपस्वस्थ्यचौकीका लागि समयमै व्यवस्थित भवन नबन्दा विरामीहरु मर्कामा



  जेठ ८

  सिन्धुलीको बालजोर गाविस मझुवा दोभानमा उपस्वस्थ्यचौकीको व्यवस्थित भवन नबन्दा विरामीहरु मर्कामा परेका छन् । २०६६ साल बैशाखबाट नौ कोठे भवन निमार्णकार्य सुरु गरी २०६७ चैत्र मसान्तमा काम सम्पन्न गर्ने सम्भौतानुसार काम गर्न सर्तनुसा ठेकेदारलाई कामको जिम्बेबारी दिएको भए पनि  आधा काम  सकिएको छैन ठेकेदारको लार्पबार्हीका कारण काममा ठिलाइ भएको स्थानीयबसीको गुनासो छ ।

उपस्वास्थ्य चौकीको व्यवस्थित भवन समयमै नबन्दा विरामीहरुलाई भाडमा लिएको एउटा सानो कोठामा राखेर उपचार गराउदाँ साह्रै समस्या भएको साथै धेरै विरामी हुँदा भूँइमा राखेर विरामीको उपचार गराउने गरकाले समस्या भएको उपस्वस्थ्य चौकी इन्चाजर््ा श्रीप्रसाद साहे बताउनु भयो । नेपाल सरकारले प्रदान गरेको ४० लाखको लागतमा सो कार्य निमार्ण गरिएको हो । 

Related

स्थानिय 7261450780653945851

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item