सिन्धुलीको मरिणखोलामा ६किलोवाट लघुजलबिद्युत उत्पादन गरिदै
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_8171.html
सिन्धुली दर्पण/बैशाख २१
सिन्धुलीको बस्तिपुर १ मरिणखोलामा साढे ६ किलोवाट लघुजलबिद्युत उत्पादन गरिने भएको छ । गरिबि निवारण ,रिङरेक र जिल्ला बिकास समिति सिन्धुलीको छत्तिस लाखको सहयोगमा उक्त लघुजलबिद्युत उत्पादन गर्न लागिएको हो ।
जसअन्तर्गत केहि दिन अघि देनि मात्रै कुलो खन्ने काम सुरु गरिएको छ । साढे ६ किलोवाटको जलबिद्युत आयोजना यहि असार मसान्त भित्र सम्पन्न गरिसकिने पनी स्थानिय डिल्लि राम सुनुवारले जानकारि दिनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !