पुल निर्माणका लागि सिन्धुली रानीबासमा श्रीमदभागतवत


सुरेश बिडारी/महोत्तरी/वैशाख २०

सिन्धुलीको रानीबास ७ चन्दनपुरमा आजबाट संगितमय श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुने भएको छ । चन्दनपुरबाट मधुगङ्गा महादेव मन्दिर लङ्गुरखोला जाने बाटोको कमला नदीमा पुल निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको हो ।

 महायज्ञमा पण्डित श्री परमेश्वर काफ्लेले संगितमय कथा वाचन गर्नुहुने आयोजक समितिले जनाएको छ । सप्ताह महायज्ञवाट सिन्धुलीमा धेरैनै सामाजिक विकासहरु भएका छन् । अध्यात्म चिन्तन नेपालको संयोजनमा हुने महायज्ञ यहि २८ गतेसम्म चल्ने हाम्रा सहकर्मी अनिल दहालले जनाएका छन् । 

Related

स्थानिय 6644069278086103979

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item