सिन्धुली वन्द फिर्ता मृतक एवं घाईतेका आफन्तले क्षतिपुर्ती पाउने

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_9455.html
सिन्धुली दर्पण/जेठ २४
सिन्धुलीमा हिजो भएको वस दुर्घटनावाट मृत्यु भएका चारजना मृतक एवं घाईतेका आफन्तले क्षतिपुर्तिको माग गदै गरेको सिन्धुली वन्द फिर्ता लिएका छन् ।
जिल्ला प्रसासन कार्यालय सिन्धुलीमा भएको छलफलमा मृतकका आफन्तलाई सहमती अनुसार क्षतिपुर्ती दिने र घाईतेको उपचार खर्च व्यहोर्ने सहमती भएपछी सिन्धुली वन्द खुलेको हो ।
आज विहानै देखी मृतक एवं घाईतेका आफन्तले क्षतिपुर्तिको माग गदै सिन्धुलीवाट चल्ने वस पसलसरकारी कार्यालयहरु वन्द गराएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !