सिन्धुलीको महेश्वता खोलाले २०औ विघा खेत वगायो
http://sindhulidarpan.blogspot.com/2011/06/news_7929.html
वाशु मैनाली/कपिलाकोट/असार १२
सिन्धुलीको मरिन क्षेत्रको महेश्वता खोलाले २० औ विघा खेत वगाएको छ । महादेवस्थान ८ ६ र कपिलाकोटको ६ र ९ मा रोपाई गर्न तयार गरिएको खेत वगाउदा कृषकहरु चिन्तीत वनेका हुन् ।
अहिल्य धान रोप्नको लागी खेत तयारी गर्नुका सट्टा वाकी खेत खोलाको कटानीवाट जोगाउन खोला फर्काउन लागेका छन् । अहिल्य सम्म १५ घरपरिवारको खेत वगाईसकेको छ । तुरुन्त महेश्वता खोला रोकथाम नगरे दुई सय विघा भन्दा वढी वघाउने सम्भावना रहेको स्थानियवासीले वताएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !