पहिलो टेस्टमा श्रीलंकाको कमजोर प्रर्दशन

http://sindhulidarpan.blogspot.com/2011/09/blog-post_02.html
१६ भदौ, एजेन्सी/
घरेलु टोली श्रीलंकाका पहिलो टेस्टमाकमजोर प्रदर्शन गरेको छ । अस्तिदेखि सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमाअष्ट्रेलिया सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो भने दोस्रो इनिङमा ६विकेटको क्षतिमा १ सय १५ रन बनाउँदै २ सय ७३ रनको बढत कायम गरेको छ । श्रीलङ्काकोग्वालीमा भइरहेको खेलमा घरेलु टोली श्रीलङ्का पहिलो इनिङमा कमजोर प्रदर्शन गर्दै१ सय ५ रनमा सबै विकेट गुमाएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !