सिन्धुली दर्पणमा प्रकासित लेखप्रती माओवादीको आपत्ती


१८ भदौ,सिन्धुली दर्पण

सिन्धुलीवाट प्रकाशन हुने सिन्धुली दर्पणको एक लेखप्रति नेकपा माओवादी सिन्धुलीले आपत्ती जनाएको छ । पत्रकार कृष्णहरी घिमिरेले यहि भदौ १७ गते लेख्नुभएको  को हुन् राजन दाहाल ?  किन हाउगुजी ?शिर्षकमा लेखमा राजन दाहालसगँ असम्वन्धीत कुराहरु पर्न गएको भनि आज माओवादीले प्रेस विज्ञप्ती जारी गदै आपत्ती जनाएको हो ।

माओवादी सिन्धुली ईन्चार्ज वसन्त माझीद्धारा हस्ताक्षरित विज्ञप्तीमा माओवादी सहईन्चार्ज दाहालले प्रसासन समक्ष आत्मसमपर्ण नगरेको वताएको छ ।

उक्त लेखमा भएको कतिपय कुराहरु कपोलकल्पित र भ्रामक भएको माओवादीद्धारा प्रकासित प्रेस विज्ञप्तीमा लेखिएको छ । सो लेख आजको सिन्धुली सौगातले समेत छापेको थियो । 

Related

स्थानिय 4571670132037582932

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item