अरु दलका नेतासगँ तुलना नगर्न डा भट्टराईको आग्रह

http://sindhulidarpan.blogspot.com/2011/09/news_9067.html
२० भदौ,सिन्धुली दर्पण
माओवादी उपाध्यक्ष तथा प्राधनमन्त्री डा वावुराम मट्टराईले माओवादीलाई अरु दलका नेतासगँ तुलना नगर्न आग्रह गर्नुभएको छ । सहिद शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिसभामा आज सिन्धुलीमाढीमा सम्वोधन गदै प्रधानमन्त्रीले भ्रष्टचार निवारणमा पहिलो भुमिका खेल्ने वताउनुभएको छ ।
पहिलो कार्यभार शान्ति स्थापना सेना समायोजन र व्यवस्थापन प्राथमिकता हुने प्रधानमन्त्री भट्टराईको भनाई रहेको छ । त्यस्तै माओवादी सचिव एवं सिन्धुली क्षेत्र नम्वर २ का सभाषद सिपी गजुरेलले पाटीका नेताहरु एक भएर गए माओवादी नेतृत्वको सरकारले चमत्कार गर्न सक्ने वताउनुभएको छ । अहिल्य माओवादी अध्यक्ष प्रचण्डले कार्यक्रममा सम्वोधन गदै हुनुहुन्छ । सिन्धुली घर भएका कुँवर र गौतम २०६१ सालमा सिराहमा मारिनुभएको थियो । सदरमुकाम सिन्धुलीमाढीमा अहिले पुष्पकमल दाहाल प्रचण्डलॆ सम्वोधन गदै हुनुहुन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !