माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराई आज सिन्धुली आउदै


२० भदौ, सिन्धुली दर्पण


एकीकृत माओवादी अध्यक्ष प्रचण्ड  र प्रधानमन्त्री तथा उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई आज सिन्धुली आउनु हुने  भएको छ । सहिद शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिसभामा सहभागी हुन अध्यक्ष प्रचण्ड र उपाध्यक्ष भट्टराई सिन्धुली आउन लाग्नु भएको हो ।


 सिन्धुली घर भएका कुँवर र गौतम २०६१ सालमा सिराहमा मारिनु भएको थियो । सिन्धुली सदरमुकाममा हुने सभालाई सम्बोधन गर्न दुई नेता सहित नौं जनाकेा टोली मध्यान्ह १२ बजे आउने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गङ्गा श्रेष्ठले जानकारी दिनुभयो । 

Related

स्थानिय 4670657622275203703

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item