दस वर्षदेखि दाँत नमाझ्दा चर्चामा
http://sindhulidarpan.blogspot.com/2011/11/interesting_29.html
- online editor
हरेक व्यक्तिका आ-आपनै बानी हुन्छन् । कति नियमित र सामान्य हुन्छन् भने कतिपय अरूभन्दा फरकखालका । त्यस्तै अचम्मको बानीले एक बीस वर्षीया महिला चर्चामा छिन् । २० वर्षीया जि ह्युन जीको अनौठो बानीकै कारण चर्चामा त आएकी छन् नै त्यसभन्दा पनि उनले चिकित्साशास्त्रलाई नै चुनौती थपेको छ ।सिओलको एक टेलिभिजन च्यानलले 'मार्टियन विरस' कार्यक्रममार्फत प्रतिभा खोजमा त्यस्तो व्यक्ति फेलापार्यो, जो दस वर्षदेखि दाँतै माझिनन् । उनले भनिन्, 'मैले अन्तिमपटक दस वर्षको हुदा दाँत माझेकी थिएँ ।' त्यतिवेला उनकी आमाले ब्रस गराएकी थिइन् । यसबारे उनको भनाइ छ- मान्छे किन सधै दाँत माभछन् थाहा छैन, म त कहिलेकाहीँ पेपरले दाँत माभछु ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !