सविंधानसभाको म्याद ६ महिना थप

काठमाण्डौ,मसिंर १३

दलहरुबीच संविधानसभाको म्याद ६ महिना थप्ने सहमति भएको छ । प्रमुख तीनदल र मधेसी मोर्चाको आज बिहान बसेको बैठकले संविधानसभाको म्याद ६ महिना थप्ने निर्णय सहित ६ बुदे सहमति गरेको हो । ४ सदस्यीय कार्यदलले तयार पारेको कार्यतालिका अनुमोदन गर्दै दलहरुले मंसिर अन्त्यसम्म शान्ति प्रक्रिया टुङ्गो लगाउने सहमति गरेका छन् । बैठकमा दलहरुबीच भएको सातबुदे सहमति जस्ताकोत्यस्तै कार्यान्वयनमा लैजाने सहमति पनि भएको छ ।


 बैठकपछि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणको कार्यतालिका संवैधानिक समितिलाई बनाउन जिम्मा दिने र दलहरुबीचमा निरन्तर छलफल गरेर सातबुदे सहमति कार्यान्वयन गर्ने सहमति भएको जानकारी दिनुभयो । सर्वोच्च अदालतको फैसलालाई मध्यनजर गरेर संविधानसभाको म्याद ६ महिना थप्ने सहमति भएको माओवादी सचिव पोष्टबहादुर वोगटीले जानकारी दिनुभयो । 


दलहरुको सहमति अनुसार आजै संसदबाट संविधानसभाको म्याद ६ महिना थपिनेछ । दलहरुबीच अविलम्ब राष्ट्रिय सरकार गठन गर्ने पनि सहमति भएको छ । ६ बुदे सहमतिमा राज्यपुनर्संरचना बारेको प्रतिवेदन पाएको दुईमहिनामा काम सक्ने पनि सहमति भएको छ ।

Related

स्थानिय 403319612865762741

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item